हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण
लन्डन । सन् २०१० मा अफगानिस्तानको युद्धभूमिमा भएको एक विस्फोटमा रोल्पाका युवा गोर्खा सैनिक हरि बुढामगरले आफ्ना दुवै खुट्टा मात्र गुमाएनन्, उनको भविष्यको सपना पनि धरापमा पर्यो । त्यो क्षणपछि उनले मात्र नभई धेरैले उनको भविष्य समाप्त भयो होला भन्ने ठानेका थिए । ह्विलचेयरमा सीमित हुने अनुमान, अस्पतालका दिनहरू, पुनःस्थापनाको कठिन यात्रा सबै कुरा एउटा कथाको दुःखद अन्त्यजस्तै लाग्थ्यो, तर त्यो अन्त्य नभएर नयाँ अध्यायको थालनी रहेछ भन्ने साबित भयो । आज तिनै हरि बुढा मगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका सर्वोच्च शिखरहरू ‘सेभेन समिट’ आरोहण गरेर पहिलो ‘डबल एभब नी’ (घुँडामाथिबाट दुवै खुट्टा नभएका) आरोही बनेर नेपाल
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको...